ईश्वर पोखरेलको सम्धी राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष बन्दै

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैङ्कको सञ्चालकमा नियुक्त गरिएको छ । बैङ्कका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई नियुक्त गरेको हो … Continue reading ईश्वर पोखरेलको सम्धी राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष बन्दै